नेपाली कांङग्रेश, राजनितिकाे एऊटा स्वच्छ ऐतिहासकाे उदाहरणिय पाटि नेपाली काङ्ंग्रेस हो “भन्दै महामन्त्रि थापाले एऊटा कार्यक्रम बताऊनुभएकाे छ ,महामन्त्रि गंगन कुमार थापा ज्युले प्रधानमन्त्रि अगि पछि भएतापनि पुस १० लाई भुल्ने गरि पाँच बर्ष काे लागि याे गठबन्धन टिक्छ याे समयमा कसैले जिस्काऊन र चकचक गर्न नआँदा हुन्छ भन्नु भएकाे छ।त्यसैगरी महामन्त्री थापाले जब मुलुक संकट मा पर्छ तब नेपालि काङ्ग्रेस एक अभिभाबक समेत रहेकाे बताऊनु भयाे। जुन समय माधब कुमार नेपाल लाई राष्ट्रपति मात्र नभई ने क पा काे पाटि सभापति दिएतापनि याे गठबन्धन लाई हलचल नहुने र भाबि राजनितिकाे असल र सहि नेतृत्वकाे अभिभावक बनी जनतासामु आऊने समेत महामन्त्रि थापा ले बताऊनु भएकाे छ।