“नेप्से मा पहिराे २६.८० अंककाे गिरावट “

साताकाे पहिलाे दिन आईतवार नेपाल स्टक एक्चेन्ज (नेप्से ) २६.८० अंक काे गिरावट आएकाे जहाँ कि कुल काराेवार रकम रु १ अर्ब ६६ कराेड ६९ लाख ३१ हजार पाँच सय १० रहेकाे छ ,कुल शेयर काराेवार ४७ लाख ७२ हजार १सय ४०, सबैभन्दा बढि SPL मा भने लगानीकर्ता झुम्मिएका छन्,  सबै  भन्दा धेरै गुमाऊने कम्पनि मा HBL,NICL,KLBS,ADLB, रहेका छन्

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House