पाईलाहरु सुरु हुन्छन् ।नेपाल मा जन्म लिनु भाग्य र कर्म सुम्पनु दूरभाग्य हुँदै आएकाे छ,जहाँ उच्च शिक्षाकाे खाेजिमा हाेस या राेजगारकाे नाम मा हाेस युवा देखि उमेर ढल्लेका हरुकाे बाटाे नै बैदेशिक यात्रा,एऊटा गरिब मुलुक न विधि बिधान न राेजगारकाे अबसर न सिस्टमकाे नयाँ जन्म आजभाेलि मन्दिर देखि लामा धामि सम्मकाे भाकल नै श्रम स्कृति संग भिषा लागाेस भन्ने प्रबेश आज्ञा मा भगवान् संग प्रथाना गरिन्छ,घरकाे जिम्मेवारी देशमा केही गराै भने न बिधिबिधान ज चल सम्पति न कुनै सरकारकाे साथ सहयाेग नै,याे समय झन युवाहरुकाे राेजाई पैषा हुने ठुलाे देश नहुने खाडि मुलुक काे नै ऐना देख्दै आएका छन् बुबा आमाकाे सपना पूरा गर्न पनि र नेपालमा कुनै सम्भावना नदेखेपछि अन्तिम बिकल्प नै बिदेश रहेकाे छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा मा त्याे भिड देख्दा बझिन्छ कि बिदेश जानू नि भाग्य चाईन्छ भनेर,जहाँ विश्व आर्थिक मन्दिकाे चपेटा मा नेपाल लाई पनि ठुलाे असरकाे रुपमा देखिएकाे छ ,गरिब हरुकाे स्वास्थ ,राेजगारी ,शिक्षाकाे एऊटा उज्वल भबिष्य देखाऊन पनि सिंहदरबार लाई सलाम गरे र बिदेश पलाएन बाहेक अरु बिकल्प नहरने भएकाे छ ।नेपाल काे मुख्य आम्दानिकाे स्रोत नै रेमिटेन्स रहेकाे ले बिदेश नगए देश कसरी चल्ने भन्ने अबस्थामा पुग्छ कि? जहाँ अहिलेकाे महङगि ,उत्पादनशिल क्षेत्र ठप्प हुदा देश चरम आर्थिक अवस्थामा नगए कता ? परिवर्तनका चिल्ला भाषण सदनमा प्रस्तुत गरेपनि दिवा सपना मै सिमित हुने भयाे युवा समुन्नति बिकाश ।।