आँधिखाेला मा तटबन्ध लगाई बर्सेनि कृषि तथा अन्य भाैतिक संरचना मा पारेकाे असरलाई न्युनिकरण गर्न काे लागि राजु थापाकाे माग रहेकाे छ,
सदन मा बाेल्दै सांसद थापाले ०७०\ साल बाट सुरु गरेको काम बजेटकाे कमिले अलपत्र परेकाे र आगामी याेजना ८०/८१ बाट सम्पन्नकाे लागि बजेट छुट्टाईयाेस् र याे समस्या सम्बधि सम्पुर्ण काे ध्यानाकर्षण हाेस भनेका छन्।
जहाँ कि मोटर रेबल पुल देखी मानब बस्ति लाई समेत असर परेको बताए।