अवसरको छायाँ गर्मि सम्म ;स्वर्णिम वाग्ले दाई;

स्वर्णिम दाईले भाेट माग्दै गरेकाे दृश्य देख्दा अचम्मित भए ?

याेजना आयाेक देखि हरेक ठाऊकाे अवसरमा रम्नु भएका वाग्ले यस्ताे देशकाे अर्थब्यबस्था मा क्यान्सर हुदा, म अर्थशास्त्रि हुम म अर्थतन्त्र बदल्छु रे जितेकाे भाेलि पल्ट नै अर्थ मन्त्रिकाे जिम्मेवार पाऊनु हुन्छ भने भन्नुस हामी याे राजनिति,पाटि,पङ्ति छाेडेर हिड्छाै

 

भाेकै १५ दिन हिड्छाै अरु दिन सुख ले खान पाईन्छ भने,नत्र तपाईकाे पाटि सरकारमा हुदा,तपाईकाे नै अर्थ मन्त्रि हुदा एऊटा बिग्यकाे लिडर बाट अगि बढ्न सक्नु हुन्थ्याे हाेला,

 

नत्र नेपाल मै डाक्टर हु म बिग्य छु भनेकाहरु पढेर नै बिग्रेको शास्त्रि,बिग्यहरुकाे उदाहरण जिवितै छ,

 

यस्तै हावा हुरिकाे भरमा,बेलायतकाे कहानिमा जानू भनेकाे राजनिति बेलायतकाे नै हुनु पर्छ ,म एऊटा शेल्स मेन भेनाजुकाे व्यापार ब्याशाय समाल्दै थिए सुख,सयल थियाे पैषा भनेकै बेलामा पाएकाे थिए बिश्वाश थियाे धेरै कुरा जान्ने अवसर थियाे कुनै बेला म बिग्य भए जहाँ कि म पनि ब्यापारमा अब्बल छु याे काम मैले अरु ठाऊमा अवसर पाए भने म सफल हुन्छु भन्दै त्याे ठाऊ छाेडि हिडे अहिले म एऊटा गाऊमा ल्यापटप जाेडेर बसेकाे छु याे मेराे जस्ताे अवस्था त नआऊला तर भन्न सकिन्न आऊन् नि सक्छ ओैकातकाे ठाऊ हाेला,धनकाे गणित फरक हाेला,ईष्र्यालू कमै हाेलान तर बाटाे र बजारिने ठाऊ एऊटै हुन सक्छ।अबसरबाद काे धेरै भाेगि हुदा र भाेलि त्याे अबसर पाऊदा नपच्ने अवस्था पनि आऊन् सक्छ।सक्षम युवा पंङ्तिहरु जुन आफ्नाे ठाऊकाे एक नेतृत्व छ त्यहि बाट उठ्न सिक्नु पर्छ ,भन्छन नि एऊटा काल्लाे फङ्गालेकाे गाेरु अर्को काल्लाे नफङ्गगा ला र एक ठाऊ छाेडेर र एक परिवार छाेडेर हिडेकि श्रीमती अर्को ठाऊ नभाग्गि भन्न सकिन्न आज तपाईं जुन ठाऊ जुन जिम्मेवार ,जुन अक्सिजन काे ठाऊ लिनु भएकाे थियाे त्याे ठाऊ अब बिरलै आऊन् सक्छ,

 

हल्लाकाे राजनिति हल्ला मै जाला भाेलिकाे जित त पक्का हाेला स्वर्णिम दाई पर्सि काे दिन अबस्य पश्चाताप हुने अनि बन्ने छ,

अनुभवले भरिएका,

अनुभवले निखारिएका,

अनुभवले तिखारिएका,

शिक्षा शास्त्र एऊटा किताब मात्र हाे भन्ने ओलि वा हरु अझै तपाईं जुन मैदानमा हुनु हुन्छ त्यस मैदानमा १०० पटक खेल खेलेका र अझै खेल्न भाेगि भएका ३ बा हरुकाे अगि तपाईकाे शास्त्र खै के भनाै ….

भाेलिकाे उदयँमान दिन ले जुराऊछ हाेला
तपाईकाे भाइ,
स्वर्णिम वाग्ले दाई ,
May be an image of 1 person
<img class="x16dsc37" role="presentation" src="data:;base64, ” width=”18″ height=”18″ />
<img class="x16dsc37" role="presentation" src="data:;base64, ” width=”18″ height=”18″ />

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House