ऐमाले सरकार मा बिष्णु पाैड्य अर्थमन्त्रि हुने भएपछि बजार केही अंक बढेतापनि बजार बलियाे भएन सकरात्मक हुन्छ भन्दै गर्दा सरकार परिवर्तनको बाटाे मा गएकाे छ जहाँ फाल्गुन १५ मा ऐमाले सरकार बाट बाहिरीए पनि बजार मा खरीद कर्ता काे हाबि नै देखिएकाे छ। अब बजारमा टेक्निकल रुपमा हेर्दा बजारले लय समातेकाे देखिन्छ भाेलाटाईल बजारमा सकरात्मक काे दृष्टि बृदि नै छ ,आजकाे बजार स्थितिलाई हेर्दा नेप्शे २०१९.९३ मा बन्द भएकाे छ झन्डै डेढ अर्ब काे काराेबार मा नाफा कमाएका कम्पनिहरु AKBSL,ADLB,KLBS,SIL,SMB,UMHL,UPCL,USHEG,धनात्मक रहेका छन् । PIC,RHGCL,SPC,TRH,SMFBS,RULB,NLBBL ऋणात्मक रहेका छन्।।