हिजाे कतार देखि आज अमेरिका सम्म काे हुन स्याङ्जा का टुकराज अर्याल ?

साउन १४,पोखरा

हिजाे कतार देखि आज अमेरिका सम्म काे हुन स्याङ्जा का टुकराज अर्याल ?

 

भनिन्छ नि सफल बन्नकाे लागि कि बुबाकाे एक लष्ठि काफि हुन्छ कि मनकाे भित्रकाे अठाेट उनी त्यहि अठाेटकाे साथ कतार गएका थिए

हिजाे सामान्य परिवारमा जन्मिएका उनी अहिले सफलताकाे एक उदाहरणीय पात्र बनेका छन् ।

No description available.

अहिले उनी स्याङ्जा समाज अमेरिकाको पाचौं साधारण सभा , तेस्रो अधिवेशन तथा अमेरिकाको भेलाको सन्दर्भमा अमेरिका स्याङ्जा समाज अमेरिका अन्तर्गत न्युयोर्क पछिको दोस्रो राज्य टेक्ससमा भेटघाट तथा छलफल कार्यक्रम छन्।

त्यसैगरी कार्यक्रम बोल्दै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार आदरणीय रेशम घर्ती , स्याङ्जा समाज उपाध्यक्ष , सचिब , आजिबन सदस्य एवं स्याङ्जावासी दाजुभाईहरु प्रति सबैमा धन्यवाद पनि दिएका थिए।उनी हिजाे लाई हेर आजकाे मार्गदर्सन काे चित्र कोर्ने व्याक्ति पनि हुन उनि।। हिजाे बेरोजगार ले रुमलिरहेका ५०० भन्दा माथि का युवाहरुलाई कतारमा नै राेजगारि सिर्जना गरेका थिए।धर्म मा पनि उनकाे रुचि त्यतिनै छ जहाँ उनिले समाजमा रहेका धार्मिक मठ मन्दिर निर्माण मा पनि आर्थिक सहयाेग गर्दै आएका छन्।सामान्य जीवन बिताऊने उनी रुचि रहेकाे छ।बिश्वका धेरै देशहरुमा गएका छन् जहाँ हरेक भ्रमणलाई उनिले त्यतिनै महत्व दिएका हुन्छन्।उनी हिजाे देखि आज सम्म पनि समाज सेवामा रमाऊने उनकाे साेच रहेकाे पनि बताएका छन् हामी साेधेका थियाै अबकाे बाकि जीवन कसरी बिताउने भनेर उनिले हास्दै जवाफ दिए अब मेराे बाकि जीवन गाऊँ ठाऊ बनाऊन मा नै लाग्छु ।उनी राजनिती मा त्यतिनै रुचि राख्ने व्याक्ति हुन हेराै उनिकाे राजनीति सेवाभाब जनताले कत्तिकाे नजिक बाट हेर्ने छन् ।हामिले उनिलाई अग्रिम बधाई पनि दियाै।No description available.No description available.No description available.

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House