बैंक हरु लाई पनि राम्रो थाहा छ,बजार मा पैसा कि ब्यापारि को चल्ती खाता मा छ,कि वैदेशिक रोजगार मा गएका नेपाली को रेमिटेन्स खाता मा छ।साधारण मानिस मा अहिले महङ्गो भान्शा ले बचत छैन।
बैंक को निछेप स्रोत जुन बैंक ले ब्यपारी बर्ग को कम्पनी को पैसा फ्री मा चलाउन पाउने चल्ती खाता को पैसा हो,ब्यपारी बर्ग मा आर्थिक मन्दी ले ब्यबसाय चौपट भएको अवस्था मा कहाँ बाट कम्पनी को खाता मा पैसा हुनु???
दोस्रो रेमिट्यान्स खाता मा पैसा जति पनि छ,कुल मुद्दती निछेप को ७०% बडि पैसा यतै छ भन्ने तथ्यांक सर्बजनिक भै रहेको छ। अनि बैंक का रेमिटान्स बचत योजना कस्ता छन भने बचत खाता भन्दा १-२% बढी ब्याज!!!!!!
अब बैंक का योजना फेरि कस्ता छ्न भने साधारण बचत खाता मा ५ प्लस ब्याज,फेरि त्यही बचत मा २०k सम्म्म को न्युनतम मौज्दात मा थप १% ब्याज गर्दा ६% प्लस ,………गर्दै गर्दै जादा न्युनतम १ लाख को बचत मा बिमा,आजिबन डिम्याट के के सुबिधा गरि ७-८% सम्म ब्याज बचत मै दिदै आएका छन।
अनि त्यस मा रेमिट्यान्स को थप १-२% गर्दा बैंक ले पैसा तान्न रेमिट्यान्स मुद्दती होइन,रेमिट्यान्स बचत मै १०% प्लस मा निछेप तानातान गर्या छ्न। यसरी कुल निछेप को ७०% सम्म त्यसरी तान्या पैसा ले बैंक को cof बडि रहदा बेसरेट कहाँ बाट झर्ने र ब्याजदर घट्नु🤔🤔