‘लामाे समय पछि भित्रिदै रु ६ अर्ब ८८ कराेड बराबर रेमिट्यान्स’ २ वर्ष अगाडि प्रकाशित बैदेशिक राेजगार मा पछिल्लाे समयमा जाने क्रम बढ्दाे छ’ जहाँ कि नेपाल राष्ट्र बैंक काे तथ्यांकअनुसार नेपालमा झन्डै दैनिक ३ अर्ब २८ कराेड रुपैयाँ भित्रदै आएकाे छ।। वैदेशिक रोजगार विभागले पुस मसान्तदेखि फागुन मसान्तसम्म ६४ हजार २८४ जनालाई; वैदेशिक रोजगारीका लागि पुनः प्रवेश स्वीकृत गरेको छ । तीमध्ये ५८ हजार ४४७ पुरुष र ५ हजार ३७ महिला रहेको विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसैगरी पुनः प्रवेश नगरी वैदेशिक रोजगारीका लागि ३९ हजार १२४ स्वीकृत भएका छन् । समीक्षा अवधिमा पहिलो पटक वैदेशिक रोजगारी खोज्ने ५ हजार १७४ जनाले श्रम स्वीकृति पाएका छन्|| Share this post to