शेयर बजार के तनाबकाे भारी नै हाे त?

शेयर बजार के तनाबकाे भारी नै हाे त? नेपाल एऊटा बिकाशकाे रनिङग् माेडमा हिडिरहकेकाे देश हाे जहाँ त्याे सगै बहन खाेज्ने शेयर बजार पनि एक घर एक शेयर ज्ञानकाे अमुल्य आबश्यकता पनि हाे ,।अहिलेकाे बीशंम परिस्थिति मा शेयर बजार मात्र माथि जानू अरु क्षेत्र अस्ताऊनु मात्र भन्ने हैन,देश बिकाश देशकाे एक महत्त्वपूर्ण मेरुदण्ड हाे’ ।जहाँ अहिले सरकारी नीति संग विश्व ब्यापि रुपमा आर्थिक मन्दि काे कारणले गर्दा यस परिस्थिति बच्नकाे लागि पनि सरकारकाे निकै कदम चालेकाे छ।आज भाेलि लगानीकर्ता मा देखिएकाे निशाले बजार झनै घट्दाे अबस्थामा रहेकाे छ ।। बजार प्रतिकाे ज्ञान,बुझाई भाेगाई भन्दा पनि हल्लाकाे रुपमा प्रबेश गरेका नयाँ लगानीकर्ता हरुमा निरासजनक सगै तनाव उत्पन्न हुनु सामान्य हाे ।।शेयर बजार मन्त्रमा अनवरत धैर्य ,ज्ञानमुलक अनुभव बाट उदायँमान हरुकाे लागि याे समय एक अबसर पनि हाे। वारेन बफेट का अनुसार सेयर बजार अरु लाेभि भईरहेकाे बेला आफू बजार बाट निस्कनु र अरु डराई रहेकाे बेला सस्ताे मा शेयर उठाऊनु जुन याे भनाई नेपाली शेयर बजारमा नतिजामुखि नभएकाे देखिएकाे छ , याे बजारकाे दिगाे बढाई नहुनु नै ठुला खेलाडिकाे हातमा शेयर नजानु हाे ,सरकारी नितिकाे मेन राेल रहेकाे शेयर बजार आजभाेलि किन्नकाे लागि अवसर बेच्नेकाे लागि चुनाैति खडा भएकाे त हैन,कुनै लगानीकर्ता काे मनशाय शेयरकाे बिक्री नै तनाब मुक्त हाे भन्ने गरेका हुन्छन,जहाँ सफल लगानीकर्ता शिव चन्द्र, सुवासचन्द्र ,अम्बिका पाैड्यल जस्ता बजार ज्ञान ज्याेतिका पात्रहरुले शेयर घट्दा बुझ्नु पर्ने ,पढ्नु पर्ने , भाेगाई ,पढाईकाे अनुभवहरु एक आत्मबिश्वासकाे साथमा रमाऊनु भन्ने शब्दहरु उहाँ हरुकाे फेसबुक बाल मा देख्न सकिन्छ<,
Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House