“पैषाकाे पाेका पिडाकाे भारी ,

पोखरा बिहीवार,चैत्र ९ ,

पैसा को पाेकाे जब फुकाऊ त आफ्नै मान्छे टाढा,नफुकाऊ तआफै नि टाढा खै कसरी राखाै याे पैषाकाे पाेकाे,हामी हरेक पल दुख पीडा ,रङ्ग रमाईलाे,हरेक पल पैषा भन्ने गर्छ्न पैषा सबैथाेक हाे ।

जब पैषा ले भरिपुर बन्ने गर्छ्न तब त्याे पैषा केही पनि हैन्।। बच्च पल देखी जब मानिसको काे उदयँमान हुन्छ तब पैषाकाे अभावले अत्याऊन थाल्छ। पैषाकाे चरम अभाव मा मानिसहरु पैषा बाहेक केही नसाेच्ने अबस्थामा हुन्छन् ढुङ्गे युगकाे जिवनकाल देखि अहिले सम्म पनि पैषाकाे पाेकाे राख्ने चलन अझै पनि बढिरहेकाे छ,देश नेपाल आर्थिक चपेटामा भईरहदा पनि पैषाकाे पाेकाे पिडाकाे भारी नै बन्याे,जब मानिस धनवान् हुन्छ त्याे समय अनुशासित लगानि भाग्य बिजाता नब्ने अबस्थामा हुन्छ त्याे समयपनि पैषाकाे पाेकाे पिडाकाे भारी नै हुन्छ,याे अबस्थमा हरेक ब्याबशायिहरु लाई त्यहि पाेकाे नखाेल्दा पिडाकाे भारी नै भएकाे छ,याे शब्द यसकारण लेखिदै छ कि हामिले बाकस अनि दराजमा ,सिरानिमा राखेकाे पैषाकाे पाेकाे फुकाऊनु नै पर्छ जब ब्याक्ति मात्र धनी भएपछि देश चरम चपेटामा पुग्दा भाेलि त्याे पैषाकाे पाेकाे पनि पिडाकाे भारी नै बन्छ।। जब भारतमा पैषाकाे पाेकाे नफुकाऊदा १०००/५०० काे नाेट बन्द गराएपछि त्याे समय जसरी पिडाकाे भारी भएकाे थियाे त्यसै गरी नेपालमा पनि अहिलेकाे पैषाकाे पाेकाे पिडाकाे भारी बन्ने छ ।।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House