नेपाली शेयर बजार कसैकाे लागि अबसर कसैकाे लागि चुनाैति बन्दै

नेपाली शेयर बजार कसैकाे लागि अबसर कसैकाे लागि चुनाैति बन्दै” नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नयाँ उचाई (३२००) माथि चुमेर बियरिस लयमा भएकाे पनि आज ३७५ bars, ५८६ दिन पुगेकाे छ,लगानीकर्ता हरुले झन्डै १४ खर्ब माथि गुमाएका छन् याे अबस्था शेयर लगानीकर्ता काे लागि निकै नै पिडादायि अबस्था हाे झन्डै डेढ बर्ष काे समय अबधिमा दिगाे लगानीकर्ता चुनाैति मात्र खेप्नु पर्याे भने बजार खेलाडिहरुकाे लागि अबसर भयाे ।बजारकाे अन्तिम बढाई र अन्तिम घटाई याे नै हाे भनेर कसैले ढुक्क संग भन्ने अबस्था हुदैन।

धैर्यता,दिगाे अध्ययन,बजार अध्ययन मा जाेड,लाई मध्यनजर गरि अगि बढ्नेहरुले बजार ईन्डिकेटर बाट नै बजार बाट बाहिरिनि अबसर पाए काेहि लगानीकर्ता बजारकाे नयाँ उचाई खाेज्दा खाेज्दै नयाँ घटाईमा परेका पनि छन् बढ्दा अझै बढ्छ र घट्दा याे सक्कियाे अब मेराे लगानि लामाे समयकाे लागि हाे भन्दै बस्दा बजारले पिडादायि चाेट दिईएकाे पनि छ,वारेन बफेटका अनुसार अरु लाेभि भएकाे बेला बजार बाट निस्कनु र अरु डराई रहेकाे बेला बजार प्रबेश गर्नु भन्ने एक सक्षम शब्दकाे प्रयाेग याे समय त हैन,अबकाे घटाई भन्दा पनि अबकाे बजार बढाईकाे लय समातेकाे त हैन, भन्ने चासाे गुनासाे ठुला ब्याशायि अर्थात ठुला लगानीकर्ता लाई भएकाे हुन्छ,बजार मा दिगाेपन नदेख्नु नै बजारमा ठुला लगानीकर्ता काे प्रबेश नभएकाे नै हाे कुनै समय दैनिक २१ अर्ब काे काराेवार हुने बजार अहिले १ अर्ब मै सिमित हुनु तपाईं हामिले नै बुझाै।।शेयर बजार अरुकाे भर सामाजिक सञ्जालकाे हलला मा भन्दा पनि तपाईहरुकाे स्वअध्ययन स्व बिवेक बाट अगि बढ्नु हाेला,आज अध्याराे छ भाेलि पक्कै उज्यालाे हुने छ,बाटाे असहज हाेला तर गन्तव्य फरक रहने छ पुर्ण धैर्यतामा रहनुहाेला।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House