जन्मिदै लागेकाे सत्तहरी हजार (७०,०००)खाडी गएर तिराैला …..
प्रकाशित
जन्मिदै लागेकाे सत्तहरी हजार (७०,०००)खाडी गएर तिराैला …..
याे लेख झट्ट देख्दा अचम्म लाग्न सक्छ तर याे गहिराे भाव मा बग्ने लेख छ,बिध्याथि जिवनकाल काे एक अंश काे विधाई पछि मित्रभावकाे छुट्टिने मायाँ भाव साथिहरुकाे शर्ट मा लेखिन्छ साटिने गरिन्छ।
जहाँ कि हाल काे नेपालकाे यथार्थ कुरालाई चित्र गरिएकाे छ।
बिध्याथि जिवनकाे उत्तर आर्ध मा जहाँ कि भाेलिकाे यात्रा भनेकाे नै विदेश हाे पैषा र आर्थिक स्थिति राम्रो हुने राम्रो देश जहाँ भाेलिकाे उज्वल भबिष्य देखिने र आफू संग कम पैषा कम आयस्रोत हुने युवा पिडिहरु भाेलि खाडिकाे नै यात्रा हाे ,
देश अहिले जुन चरम आर्थिक अवस्थामा र बढ्दाे महङ्गि,राजनितिक अस्थिरता,बढ्दाे भ्रष्टाचार , ले पनि युवापिडिहरु आत्तिएकाे देखिन्छ,जति पढ्य पनि नेपालमा पढाइ अनुसारकाे याे श्रम बजारमा नपाईने भएकाे भाेलिकाे यात्रा नै बिदेश भएकाे छ जहाँ कि छाेरीकाे उमेर पुगेपछि माईति घर छाेड्नु पर्ने र छाेरा ठुलाे भएसि देश नै छाेड्ने अवस्थ झनै बढ्दाे छ ,देशमै केही गराै त न ऋृण न सक्षम जनशक्ति पाईएकाे नै छ,