राष्ट्रिय स्वतन्त्रता पार्टी सासंद ढाकाकुमार क्षेष्ठले दुर्गा प्रसाईसंग २ कराेड मागेकाे अडियाे सार्वजनिक

राष्ट्रिय स्वतन्त्रता पार्टी सासंद ढाकाकुमार क्षेष्ठले दुर्गा प्रसाईसंग २ कराेड मागेकाे अडियाे सार्वजनिक जहाँ कि ढाकाकुमार स्वस्थ्य मन्त्रि बन्न लागेकाे र त्यसका लागि पार्टी लाई रकम बुझाऊनु पर्ने भएकाेले मेडिकल ब्यावशायि दुर्गा प्रसाई संग २ कराेड मागेका हुन र तत्काल नै १ कराेड नगद बुझाऊनु पर्ने समेत बताएका छन्।

अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House