बैशाख ०५,मगंलबार
पोखरा,
निफ्रा(NIFRA) ले घर घडेरी, दिन्छ भन्दै गर्दा घर घडेरी नै लग्याे..
शेयर बजारमा लाखाै लगानिकर्ता काे जीवन अस्तित्व जाेडिदै आएकाे छ।
जहाँ कुनै बेला लगानीकर्ता काे राेजाईमा परेकाे शेयर निफ्रा(NIFRA) पनि थियाे ,हाई क्याप मा रहेकाे Stock पनि हाे।
यहाँ भन्दा अगिल्लाे रिपाेट मा ७३% काे विद्वि गरेकाे र ईपीएस ७.०९ रहेकाे थियाे ,कुनै बेला ६७० माथि रहेकाे मूल्य अहिले २१८ मा रहेकाे छ ,
जहाँ टेक्निकल रुपमा विश्लेषण गर्दा बोलिङगर ब्याण्ड काे मिडल ब्याण्ड मा रहेकाे छ,
मुभिङ ऐभरेज १०० लाई सपोर्ट लिएकाे छ ,कुनै बेला छ लाख माथि काे कित्ता काराेवारमा हाल१७ हजार मै सिमित भएकाे छ ,
Rsi ५० भन्दा तल रहेकाे छ जहाँ ७० भन्दा माथि सकरात्मक रहेकाे बुजिन्छ।macd ले बेरिस क्रस ओभर देखाएकाे छ भने ,हिस्टाे ग्राम घट्दाे अवस्थामा रहेकाे छ,
stoch Rsi ले पनि सकरात्मक संकेत देखाएकाे छैन्।
ब्रोकर अध्ययन लाई हेर्दा ६ महिनाकाे data अध्ययन बाट हाेल्डिङ ब्रोकर Nasa securities ले सबै भन्दा बढि १७४४०८,डेड लाख भन्दा माथि कित्ता रहेकाे छ भने त्यसपछि ब्राेकर न:४२ संग झन्डै १५७४६५ कित्ता रहेकाे छ।
जहाँ कि कुनै बेला ठुला लगानीकर्ता ले १० बर्ष काे समय अवधिमा घर घडेरी दिन्छ भनेतापनि हाल भएकाे घर घडेरि बेच्ने अबस्थामा पुर्याएकाे छ,
कम्पनिले लगानिकाे गुणस्तर प्रतिफल भन्दा मा पनि कुरुवा क्षेत्रमा लगानी गरेकाे बुझिन्छ।।