राजनितिक अस्थ ब्यस्थ तर नतिजा ढाेक्सा बिनाकाे माछाँ!!समय सान्दर्भिक बन्दै दल तर नीति उहीँ अस्थिरताले माैलाएकाे बिनाशकारी धक्का कतै भाेलि अबसरबाद सगै अगि बढ्ने त हैन सरकारमा जतिनै ठुलाे आशा भराेषा बाेकि गएपनि कुनै सुर्थ मा अल्झिने डर त हैन ?जनमानशकाे गुनाशाे हामिमै पैदा भयाे तर बदल्न सकिएन भने पश्चाताप हुने त हैन भन्ने दिन नेताज्युहरुमा पक्कै पैदा हुने छ ,देश अर्थ तन्त्रकाे जटिल मा अडिरहेकाे छ भन्नेहरु भाेलि अबसर पछि सबै ईन्डिकेटर सकरात्मक भन्ने कुरा त आऊदैन तिनै तिनै प्रश्न सहितकाे तथ्य आयाे ,हजाराै सिदान्तहरु,नितिनियमहरु ,फाईल मै माकुराले लगाएकाे जाल मै रहन बाध्य पनि हुन सक्छन ।।
हात्तिकाे देखाऊने दातँ एऊटा चपाऊने दातँ एऊटा देखिए झै भयाे हालकाे अस्थिर राजनिति!!
