राजनितिक अस्थ ब्यस्थ तर नतिजा ढाेक्सा बिनाकाे माछाँ!!समय सान्दर्भिक बन्दै दल तर नीति उहीँ अस्थिरताले माैलाएकाे बिनाशकारी धक्का कतै भाेलि अबसरबाद सगै अगि बढ्ने त हैन सरकारमा जतिनै ठुलाे आशा भराेषा बाेकि गएपनि कुनै सुर्थ मा अल्झिने डर त हैन ?जनमानशकाे गुनाशाे हामिमै पैदा भयाे तर बदल्न सकिएन भने पश्चाताप हुने त हैन भन्ने दिन नेताज्युहरुमा पक्कै पैदा हुने छ ,देश अर्थ तन्त्रकाे जटिल मा अडिरहेकाे छ भन्नेहरु भाेलि अबसर पछि सबै ईन्डिकेटर सकरात्मक भन्ने कुरा त आऊदैन तिनै तिनै प्रश्न सहितकाे तथ्य आयाे ,हजाराै सिदान्तहरु,नितिनियमहरु ,फाईल मै माकुराले लगाएकाे जाल मै रहन बाध्य पनि हुन सक्छन ।।