अन्य मुलकाे युद्व संगै काेराेना महामारीकाे,राजनितिक अस्थिरता काे कारण अर्थतन्त्रमा देखिएकाे समस्या र समाधान उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने भएका छन जहाँ कि अर्थतन्त्र जिम्मेवारी समेत आफू संगै राखेका प्रधानमन्त्री दाहाल ले निजि क्षेत्र सहित सराेकारवाला सँग छफलफ गर्ने भएका छन् ।
अर्थतन्त्रमा देखिएकाे समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने
