लामाे समयकाे अन्तराल पछि नेप्से ले ब्रेक लिएकाे छ ,जहाँ आजकाे कुल काराेवार रकम १अर्ब २० कराेड ४४ लाख ९हजार ४ सय ११ (१,२०४,४०९४११.६१) रहेकाे छ’ आजकाे जम्मा शेयर काराेवार ४० लाख ५९ हजार १सय ४९ रहेकाे छ (४,०५९१४९) ,बढि काराेवार हुने कम्पनि हरु STC,HDL,CBBL,SHIVAM,NICA, रहेका छन जहाँ सर्बादिक कमाऊने कम्पनि (Top Gainer)शुभम पावर लिमिटेड(SPL),शुपर मादि Hydropower (SMHL),ईमिर्जीङ नेपाल लिमिटेड(ENL), joshi,BBC,रहेका छन् । जसँमध्य सर्बादिक गुमाऊने कम्पनिहरु(top losser) CYCL,SPC,MLBS,SHLB,HDL,ADLB,रहेका छन् ।।