´हारकाे यात्रा”

काठमाडौ नेपाल wed mar 8, जिन्दगी सङ्घर्ष काे एक पुर्णपाठ हाे,हामी हजाराै सफलताकाे खाेजिमा हिडिरहन्छाै जहाँ हामी लाई महत्त्वपूर्ण एक सफलता हुन्छ।शुभदिन शुभ समय र चेतन मन,अबचेतन मनलाई पनि फरक ढङ्गले हेरेकाे हुन्छाै हामिलाई आफै संग कुरा गर्ने समयपनि मिल्दैन अनि सुरु हुन्छ हारकाे यात्रा,बाैद्विक मानिमा हुने फरक गुणहरु धैर्यता,लगनशीलता ,अनुशासित,भन्ने कुराकाे भण्डारण ले पंरिचित बनाऊछ।हामीले मनाेवल लाई दरिलाे बनाऊदै जिन्दगीको यात्रा अगि बढाऊदै जादा हामिले जीवन साेचेभन्दा पनि फरक पाईन्छ ,जहाँ ब्याबशायमा काे महत्त्वपूर्ण मेरुदण्ड हाे त्याे हाे धैर्यता संग निरन्तरता, कुनै पनि काम सुरु गर्नु भन्दा पहिले हामिले आफ्नाे ब्याक्तित्व बिकाशमा लाग्नु पर्छ जहाँ हारकाे यात्रालाई निकै पनि धकेल्न सकिनेछ र हारकाे यात्राँ लाई पूर्ण बिराम लगाउन सकिन्छ।।हामिले सुनेका हुन्छाै निरन्तर प्रयासले एक थाेपा पानी ले पत्थरलाई प्वाल बनाएकाे त्यहि दृण संङकल्पबाट हामी अगि बढ्दै जाने भने याँत्रालाई सुखि सगै खुसि बनाऊन पनि सकिन्छ!!

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House