आज बिहान काठमाडाैंबाट भैरहवा उडेकाे श्री एयरलाइन्सकाे जहाजकाे अपरझाट ईन्जिनमा आगाे लागेकाे देखिएपछि ,
तुरुन्त काठमाडाैं नै फर्काएर सुरक्षित अबतरण गराएकाे छ ..जहाँ कि जहाजकाे ईन्जिनमा आगाे
देखिएपछि धादिङ धार्के बाट जहाज फर्किएकाे थियाे ,काठमाडौं त्रिभुवन विमान स्थलमा सुरक्षित
अबतरण गरेकाे छ ।
जहाज मा यात्रु सगै चालक दलका सदस्य सबै सकुशल नै रहेका छन् ।।।

Enter
Write to SssA Knowledge