” राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित “
प्रकाशित
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित ,संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्,राजनितिक धरातलका अभिभावक समेत रहेका पाैड्यकाे राजनितिक यात्राकाे ठुलाे सफलता हाे ,
सन् २००८ को संविधानसभा निर्वाचनमा उनी तनहुँ–२ निर्वाचन क्षेत्रबाट १८,९७० मत प्राप्त गरी निर्वाचित भएका थिए!
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको विरुद्धमा ४८ मत प्राप्त गर्दै उनी २०६२ साल असार २० गते नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।
पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य हुन् जसले पार्टी सभापति सुशील कोइरालाको निधनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
उहाँ केन्द्रीय कमिटी सदस्य र उपाध्यक्षको रूपमा लामो समयदेखि पार्टी संगठनमा सक्रिय हुनुहुन्छ।
जनसभालाई सम्बोधन गर्दै व्यक्तिगत जीवन पौडेलको जन्म सन् १९४४ सेप्टेम्बरमा पश्चिम नेपालको तनहुँ जिल्लाको दुर्गम गाउँ सतिस्वारामा उच्च वर्गको किसान परिवारमा भएको थियो।
उहाँ विवाहित हुनुहुन्छ र पाँच छोराछोरीहरू छन्: चार छोरीहरू एक छोरा [उद्धरण आवश्यक] शिक्षा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली साहित्यमा एम.ए (१९७०) परीक्षा दिएर पञ्चायत विरोधी नेताका रूपमा जेलमा थुनिए । त्रिभुवन विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री (१९६७)