चर्चा मा चुमिएका रबि लामिछाने साच्चि नै टुरिष्ट उम्मेदवार हुन त?

ऐमालेका शीर्ष नेता देखि काङ्ग्रेस का युवा पिडिहरुका चर्चित नेताहरुले नै टुरिस्ट उम्मेदवार भनेपछि यसकाे निकै नै चर्चा चलेकाे छ।

नेपाली पत्रकारिता जगत बाट उदयँमान नेता समेत भएका र राष्ट्रिय स्वतन्त्र पाटि सभापति समेत रहेका उनी चितवन २ बाट बैशाख १० गते हुने उप- निर्वाचन मा लड्ने भएका छन्।


देशले रगत माग्य मलाई वलि चडाऊ रुदिन्न मेरी आमा उनी नेपाली छाेरी हुन भन्दै अगि बढेका हुन रबि लामिछाने् ।

टेलिभिजन कार्यक्रम बाट उदायका पत्रकार हुन उनि यहाँ काे चलन कार्यक्रम चलाए उनी बिदेश यात्रा काे पहिलाे राेजाई बन्याे अमेरिका ,भिजिट भिषामा अमेरिका बसेका रबि लामिछाने उनी अमेरिका मै

 

जागिर गर्न थाल्य उनी अमेरिका मा १० बर्ष काे लामाे बसाई बाट सन २०१३ मा नेपाल भित्रिय,उनी अमेरिका काे लाखाै तलब भत्ता सुबिधा छाेडि नेपालमा सेवा भाव बाट नेपाल आएका हुन्।शिरकाे वलि राख्न परेपनि पछि नहट्ने उदेश्यले राजनितिमा आएका हुन्।news 24 काे उत्कृष्ट कार्यक्रम सिधा कुरा जनता संग बाट समाजमा रहेका बिकृति बिसङगति काे बारेमा ठाडाे ओैला उठाई देश बिदेशमा पिडामा परेका राेजगारी काे शिल सिलामा बेचिएका युवा युवतिलाई पनि नेपाल भित्रएका हुन्।

हामी ले अब देश को हरेक विभेद लाई बुजी देश मा परिबर्तन को बाटो मा लैजानु पर्छ भन्दै हिड्नेयुवा हुन रबि लामीछाने,

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House