विदेशबाट शव ल्याउँदाखेरी शव भएको बाक्सा फोरिएको छ एयरपोर्टमा ।
केही सामन छ कि भनेर, लुट्नलाई । हामीले व्यागेजहरु फुटेको, व्यागहरु फुटेको त जानकारी
थियो । समाज कहाँ जाँदै छ ? के बन्दै छ । भ्रष्टाचारको संस्थागत यसरी भएको छ शव बोकेको बाक्सासमेत छोडिँदैन,’– उनले भने ।

राष्ट्रिय स्वतन्त्रता पाटिका सभासद समेत रहेका हरी ढकाल ले देश भ्रष्टाचार मा संस्थागत भएकाे छ,