बिपन्नबर्ग हरु को
सहारा बन्दै अर्जुन चाैपारी गाऊपालिका सेवक – प्रकाश तिवारी
हामी मानवताकाे खाोजिमा रहन्छाै बिकाश प्रविधि मा पनि उत्तिकै चासाे देखिन्छ,
हिजाका दिनहरुमा पालिका भित्र विपन्नकाे चपेटामा परेका बच्चा ,बृदा,युवाहरुलाई राेजगार सिर्जना देखि कृषि क्षेत्रमा विपन्न बर्ग लक्षित तालिम संग आवश्यकता अनुसारका सामान बितरण गरेकाे पनि देखिन्छ ,
जहाँ कि अर्जुन चाैपारी मा दिपक बिस्वकर्मा नेतृत्वमा दलित उत्थान केन्द्र गठन गरी गाँस बास ,कपास,लाई मध्यनजर गरि सहयाेग गरेकाे पनि देखिन्छ।
दलित उत्थान केन्द्र का अध्यक्ष दिपक बिश्वकर्मा संग लामाे छलफल पछि उहाँ ले याे नेतृत्वकाे सदैब अभिभाबक प्रकाश ज्यु नै रहनु भएकाे समेत बताऊने भयाे,
कार्यक्रम मा बोल्दै पालिका प्रमुख तिवारी ले त्याे भन्दा अगि विपन्न बर्ग लक्षित आई पि ओे समेत भरी बिपन्न बर्ग हरुलाई आर्थिक राहत समेत रहने र भाेलि शेयर बजार सम्बन्धि बिबिध जानकारी गराऊने उदेश्य भएकाे ले अर्जुन चाैपारी समृद क्षेत्रकाे समान बिकाश समेत गर्ने बताऊनु भयाे ।