स्वर्णिम वाग्ले १४,७९७ मतान्तरसहित तनहुँबाट निर्वाचित २ वर्ष अगाडि प्रकाशित राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेलाई ३४,९१९ मत, निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई २०,१२२ मत, एमालेका सर्वेन्द्र खनाललाई ८,४८८ मत । Share this post to