DHPL को त्रैमासिक रिपोर्ट, १०००% सकारात्मक उछाल

दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्नो २०८०-०८१ को त्रैमासिक विवरण सार्बजनिक गरेको छ। 

यस अघि घाटामा रहेका सुचकहरु सकारात्मक देखिएको छ। कम्पनीले हालै सार्बजनिक गरेको विवरणमा यसअघि १ रहेको नेथवर्थ १० पुर्याएको छ। चालू आर्थिक बर्ष नजिकिदै गर्दा कम्पनीको सुचक सकारात्मक देखिनु राम्रो मानिएको छ।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House