सामाजिक सञ्जालमा जग्गाकाे बिषयलाई जाेडि चरित्रहत्या गरेकाे भन्दै समाजसेवि बिष्णु बहादुर राेका ले घाेर आप्पति जनाएका छन्।

पोखरा.१५  आईतबार

 

सामाजिक सञ्जालमा जग्गाकाे बिषयलाई जाेडि चरित्रहत्या गरेकाे भन्दै समाजसेवि बिष्णु बहादुर राेका ले घाेर आप्पति जनाएका छन्।

उनले आफ्नाे फेसबुक वाल मा बाेल्दै यसाे भनेका छन्

नमस्कार म बिष्णु बहादुर राेका जहाँ हिजाे जग्गा काे बिषयमा जहाँ मेराे नाम जाेडेर भनियाे त्यसकाे लागि मेराे तर्फ बाट धन्यवाद तपाईहरुले भन्नू भन्दा पहिले तपाईहरुकाे नैतिक चरित्र संगै सरकारी जग्गा मा खेति गर्न नपाएपछि र दलित बस्तिमा निर्माण हुन लागेकाे पुलमा समिति बन्न नपाएपछि यस्ता किसिमका पुर्ब ग्रही आएका हुन।म ढुक्क छु म र मेराे जीवन समाजसेवा मा विताएकाे हाे अझै पनि बिताऊने छु उनिले भने हिजाेका २०५२ साल देखिका भ्रष्टाचारी सामन्ति,शाेसक हरुले राजकिय शैली मा एकलाैटि शासन पद्वति चलाउदै आएका थिए र त्याे शासन पद्वतिलाई याे बर्ष भङ्ग गर्न नपाएपछि स्थानिय वार्ड मा गई घेरा बन्दी पनि गरे म ढुक्क संग भन्न सक्छु म मेराे नामकाे जग्गा बाहेक कसैकाे हड्प्नु छैन भनेर ।
यस बिषयलाई स्थानिय सरकार अर्जुनचौपारी गाउँपालिका काे ध्यान क्रेदित हाेस कसैकाे चरित्र हत्या गरेर भाईरल हुने काम नगरियाेस्।
पूरा भिडियाे काे लाई Bishnu bdr roka फेसबुक मा गई हेर्नू हाेला।
Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House