यो सत्ताको लोभ नमरुन्जेल नेपालमा मात्र हैन ?सन् २४ को अमेरिकाको राष्ट्रपतिमा दुई बयोबृद्ध नेताहरू बाईडेन ८२ वर्षका र ट्रम्म ८० वर्षका उम्मेदवारहरू भिड्ने भएका छन्। उता युवा र जवान कमाई, करियर मोजमस्तिमा र बुढाहरू राजनीतिको जुवा थाम्नमा मस्त ब्यस्त छन्।
अमेरिकामा फेरि पनि तिनै पत्रु बुढाहरु नै उठ्ने राष्ट्रपतीमा
