नेप्से परिसुचक आज भने ५०.०४ अंकले बढ्दै २ हजार २ को विन्दुमा उक्लेको हो । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिममा उच्च अंकले बढेको हो ।झन्डै कारोबार रकम १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८ सय २ रुपैयाँ पुगेको छ ।
“ब्याजदर घट्ने भएपछि नेप्से मा उछाल”
