घट्दाे बजारमा बढ्दाे तनाव IPO भर्नी पैषा नि हुदैन्

बेरिस बजारमा आई पि ओ,भर्नी पैषा नि हुदैन्

शेयर बजार जाेखिमकाे क्षेत्र हाे जहाँ लाखौंलाख लगानीकर्ता ले पैषा गुमाएका हुन्छन्,

त्याे घट्दाे बजार मा पैषा फेरि डबल गर्नी उदेश्यले अझै लाेभि बनिएका  हुन्छन् ,बटम बजार पत्ता लगाऊनकाे लागि कम सम्भावना नै हुन्छ,याे समय नेपाली शेयर बजारमा धेरै ले पिडाकाे भारी बाेकिरहेकाे देखिन्छ,

 

जहाँ बजार घट्दै जान्छ शेयर थप्दै जादा झनै बजार घटेपछि बैङ्क खाता खालि रहन्छ।।

मानिस छाेटाे समय मा धनी बन्ने उदेश्यले अरुकाे लई लईमा बजार प्रबेश गरेका हुन्छन् जहाँ नाफा त परै जाहाेस आफ्नाे पैषा गुमनाम हुन जान्छ,आफु संग भएकाे सबै फण्डलाई शेयर बजारमा लगाऊदा ipo भर्ने पैषा नि हुदैन्।

बिग्यहरुकाे भनाईअनुसार आफुले कमाएकाे पैषालाई ७०% मात्र शेयर बजारमा लगानी गर्ने शन्देस दिएका हुन्छन्।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House