स्याङ्जा जिल्ला क्षेत्र न : २ बाट निर्वाचित युवा नेता तथा नेपाली काङ्ग्रेस उप-सभापति माननीय धनराज गुरुङ ज्यु ले अहिले राजनितिक स्थायित्व काे लागि हामी
जनताहरुलाई विश्वाश दिलाऊछाै ,
के:पि शर्मा ओलि जि ले के भन्नू भयाे त्यसमा कुनै अर्थ भएन् ,ठुलाे समस्या संग जुध्नु छ। सरकार खेला मेला मा लाग्दैन,सरकार भत्काउने
बनाऊने काम अब सरकारले गर्दैन् काङ्ग्रेस अरु संग मिलेर गठबन्धन १ ईन्च पनि फत्काउने सम्भावना छैन् ।काङ्ग्रेस सबिधानकाे पालक पनि संरक्षक पनि हाे…।लक्ष्मण
रेखा र सिमा रेखालाई पार गर्नु हुदैन् राजनितिक पाटि भन्दा माथि उठेर काम गर्नु पर्छ।