नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनरसिपमा आधारित बैंक हो। यो बैंकमा विभिन्न प्राइभेट, पब्लिक र सर्वसाधरणको लगानी रहेको छ।
निफ्रामा ५ वटा वाणिज्य बैंकको २०.८९ प्रतिशत, नेपाल सरकारको १० प्रतिशत, १० वटा बीमा कम्पनीहरुको १८.९७ प्रतिशत, अन्य १० प्राइभेट एन्ड पब्लिक कम्पनीहरुको ५.१५ प्रतिशत, उद्यमीहरुबाट ४.९९ प्रतिशत गरी ६० प्रतिशत संस्थापक र सर्वसाधारणबाट ४० प्रतिशत गरी २१ अर्ब ६० करोड रुपैयाँको जारी पुँजी छ भने अधिकृत पुँजी ४० अर्ब रुपैयाँ रहेको छ। निफ्रा सन् २०१८ को जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो
निफ्राको सेयरभाउ बदेर २७० देखि ३५० सम्म जाने सकेत
