निफ्राको सेयरभाउ बदेर २७० देखि ३५० सम्म जाने सकेत

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनरसिपमा आधारित बैंक हो। यो बैंकमा विभिन्न प्राइभेट, पब्लिक र सर्वसाधरणको लगानी रहेको छ।
निफ्रामा ५ वटा वाणिज्य बैंकको २०.८९ प्रतिशत, नेपाल सरकारको १० प्रतिशत, १० वटा बीमा कम्पनीहरुको १८.९७ प्रतिशत, अन्य १० प्राइभेट एन्ड पब्लिक कम्पनीहरुको ५.१५ प्रतिशत, उद्यमीहरुबाट ४.९९ प्रतिशत गरी ६० प्रतिशत संस्थापक र सर्वसाधारणबाट ४० प्रतिशत गरी २१ अर्ब ६० करोड रुपैयाँको जारी पुँजी छ भने अधिकृत पुँजी ४० अर्ब रुपैयाँ रहेको छ। निफ्रा सन् २०१८ को जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House