नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमका सदस्य, समग्र वित्तीय बजारका विश्लेशक ,ग्रीनहिन सिटिका कम्पनी सचिव अधिवक्ता ज्योती दाहाल बाराही हाईड्रोपावरको स्वतन्त्र संचालकमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
ज्योती दाहाल बाराही हाईड्रोपावरको स्वतन्त्र संचालकमा
